
काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले सबैले किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरको मूल्इ प्रतिकित्ता न्यूनतम १४० रुपैयाँ राखिएको छ । बैंकले संस्थापक सेयरधनी मोहन कुमार खड्काको नाममा रहेको ६ हजार ८७७ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी, सर्वसाधारण व्यक्ति वा संघसंस्था लगायत इच्छुक सबैले आवेदन दिन सक्नेछन् । सेयर किन्न इच्छुक लगानीकर्ताले अबको १५ दिनभित्र काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले किन्न चाहेको सेयर संख्या र सोको मूल्य समेत खुलाएर आवेदन दिनु पर्नेछ ।
आवेदन दिंदा कम्तीमा १ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । साथै संस्थापक सेयरधनीलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकिएको पनि बैंैकले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह