
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढको छ । अघिल्लो दिन उच्च अंकले घटेको सुनचाँदीको मूल्य आज बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलाको ३ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य १३५ रुपैयाँले बढेको हो । आज सुन तोलाको २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ८६ हजार ६०० रुपैयाँ रहेको थियो ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको १३५ रुपैयाँले बढेर ५ हजार ३३५ रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदीको मूल्य ५ हजार २०० रुपैयाँ रहेको थियो ।
फेसबुक प्रतिक्रिया












समाचार
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
एक सय ८ धाराले आकर्षक बन्दै रामधुनी मन्दिर
सारङ्गीको धुनसँगै पुर्ख्यौली पेसा जोगाउँदै यमबहादुर गन्धर्व
गर्मी छल्न पर्यटक रिग क्षेत्रमा
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
सातादिनमा १.९८ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?
साता दिनमै सुनको मूल्यमा ३३ सयको गिराव, तोलाको कति ?
विश्वकप फुटबल : बेल्जियमलाई हराउँदै स्पेन १६ वर्षपछि सेमिफाइनलमा
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना