
काठमाडौं । फिफा विश्वकप फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पेनले साउदी अरेबियामाथि सानदार जित निकालेको छ । स्पेनले साउदीलाई ४–० ले पराजित गर्दे तीन अंक जोडेको हो ।
जारी विश्वकपमा यो स्पेनको पहिलो जित हो । पहिलो खेलमा केब भार्डेसँग बराबरी खेलेको स्पेनले यस जितसँगै चार अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ । स्पेनका लागि १० औँ मिनेटमा लामिन यामालले पहिलो गोल गरे । त्यसपछि २१ औँ र २३ औँ मिनेटमा मिकेल ओयारजाबालले लगातार दुई गोल थप्दै टोलीलाई ३–० को सहज अग्रता दिलाए ।
दोस्रो हाफमा साउदी अरेबियाका हसन अल–तम्कदीबाट आत्मघाती गोल भएपछि स्पेनको अग्रता ४–० पुग्यो । खेलको अन्त्यतिर फेरान टोरेसले गोल गरेपनि अफसाइडका कारण त्यसले मान्यता पाएन ।
फेसबुक प्रतिक्रिया













समाचार
बन्द र घाटामा थलिएका केही उद्योगमा आशालाग्दा परिणाम देखिन थाले : प्रधानमन्त्री शाह
ढोरपाटन सिकार आरक्षमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी
पाटन बारका तीन समूहबिच प्रतिस्पर्धा हुँदै
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
जुम्लामा ४८ करोड राजस्व सङ्कलन
सुर्खेतमा सामुदायिक वनमा लुकाइराखेको तीन थान भरुवा बन्दुक बरामद
पोखरामा श्रीलंकाली अलराउन्डर लक्षण
कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम
ढिलो होला तर गलत हुँदैन, नआत्तिनुहोस्: प्रधानमन्त्री बालेन्द्र शाह