
काठमाडौं । सूचना तथा सञ्चार मन्त्रालयको सचिवमा राजेन्द्र कुमार पौडेल सरुवा भएर आएका छन्। यसअघि उनी कोशी प्रदेशको प्रमुख सचिवमा कार्यरत रहेका थिए। केही समयअघि प्रदेशकी प्रमुख सचिव चन्द्रकला पौडेलको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा भएसँगै उनको ठाउँमा पौडेललाई पठाईएको थियो।
यसअघि सञ्चार मन्त्रालयको सचिव पद रिक्त रहेको थियो। सो पदमा सरुवा भएका डा. कमल प्रसाद पोखरेल (शर्मा) ले राजीनामा दिएसँगै सो पद रिक्त रहेकोमा हाल सरकारले पौडेललाई पठाएको हो।
केहि दिनअघि मात्र मन्त्रालयको सहसचिवमा रविलाल शर्मा जिम्मेबारी सम्हाल आईपुगेका थिए। उनलाई प्रशासन तथा योजना महाशाखाको जिम्मेबारी दिईएको छ। यसअघि सहसचिव र सचिव रिक्त हुँदा कतिपय नीतिगत निर्णयहरु तथा केहि नियुक्ति प्रकृयाहरुनै अवरुद्ध भएका छन्।
फेसबुक प्रतिक्रिया











समाचार
टप एन्ड टी-२० सिरिजमा नेपालको पहिलो जित
बेलायतले मिसाइल उत्पादनबारे युक्रेनलाई जानकारी दिएको दाबी
कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारण सभा आव्हान
राष्ट्रपति पौडेलद्वारा डा. रामकृष्ण माकाजु र रामेश्वरप्रसाद खनाल सम्मानित
टिभेट ऐन उत्पादन र रोजगारीसँग जोड्नुपर्नेमा सरोकारवालाको जोड
यसै साता पाचौ संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ आयोजना हुँदै
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको टेलिफोन र इन्टरनेट सेवा, टावर जडान गर्न करिब १ महिनाको प्रयास सफल
भोलि बिहान ९ बजेदेखि १८औँ संस्करणको ‘नाडा अटो शो’ सुरु, उपराष्ट्रपति यादवले उद्घाटन गर्ने
कोसीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
एलआरआर मोटर्सले नेपाल ल्यायो लक्जरी चिनियाँ ब्राण्ड ‘स्काईवेल’, नाडा अटो शोमा सार्वजनिक हुने