
काठमाडौैं । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।
परिषद्ले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती
शीतलचिनीको व्यावसायिक उत्पादनमा जोडिएका भट्ट
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने पाँच जना पक्राउ
पर्यटन, कृषि र स्थानीय उद्योग प्रवर्द्धनमा टेम्केमैयुङको जोड
वर्षा नहुँदा रौतहटका खेत बाँझै
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
सगरमाथा वृक्षरोपण अभियानः पर्वतमा दुई हजारभन्दा बढी बिरुवा रोपियो
सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, पाँच घाइते