
काठमाडौं । आम मानिसहरुले पछिल्लो समय विवाह, ब्रतबन्ध, पास्नी तथा कुनै पनि अवसरमा विभिन्न भोजहरु गर्ने बानीलाई त्याग गर्दै सोही अवसमा बीमा पोलिसी खरिद गर्ने प्रचलन रहेको छ ।
सोही क्रममा संगम तामाङले आफ्नो जन्मदिनमा सिटिजन लाइफ इन्स्योरेन्सबाट १० लाख रुपैयाँ बिमांक भएको बीमा पोलिसी खरिद गरेका छन् । जोखिमसँगै राम्रो बचत पनि हुने र भविष्यमा बोनससहितको रकम फिर्ता पनि हुने भएकोले जीवन बीमा गरेको उनको धारणा रहेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व