
काठमाडौं । बिहीबार सेयर बजार एकल अंकल अंकले बढेर बन्द भएको छ । आज सेयर बजार परिसूचक ८.७८ अंकले बढेर बन्द भएको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २६६१.७१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १०८ कम्पनीको सेयर मूल्य बढेको छ भने १५२ कम्पनीको सेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ ।
सेन्सेटिभ इन्डेक्स ३.८९ अंकले बढेर ४६२.४७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटा उपसूचकमध्ये ८ वटाको सेयर मूल्य घटेको छ भने ५ वटाको बढेको छ । आज सेयर बजारमा ३५९ कम्पनीका ८९ लाख ६४ हजार २२३ कित्ता सेयर ४३ हजार १३१ पटक खरिद बिक्री हुँदा ४ अर्ब ११ करोड ७७ लाख ८५ हजार ७०० रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ४ वटा कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया












समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै