
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७९÷८० को नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
कम्पनीले १४ प्रतिशत बोनस सेयर दिने भनेपनि त्यसमा लाग्ने कर सेयरधनीले नै तिर्नुपर्ने छ । कम्पनीले फागुन ११ गतेका लागि बार्षिक साधारणसभा बोलाएको छ । सभा प्रयोजनका लागि माघ २५ गते एक दिन बुक क्लोज गर्ने भएको छ । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् भने सभामा भाग लिन पाउनेछन् ।
फेसबुक प्रतिक्रिया













समाचार
आज प्रतिनिधिसभाको बैठक बस्दै
देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज
बेनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
नेप्सेमा युनाइटेड मोदीको साढे ८ लाख कित्ता सेयर सूचीकृत
मनसुनी वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?
शुक्रबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनदेशको सहटी दर कति ?
पदभार ग्रहण गर्दै उद्योगमन्त्रीले भने- जनताको आवश्यकता जति ग्यास दिनैपर्छ
उद्योगमन्त्री साहले लिए शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय