
काठमाडौं । डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले जित निकालेको छ । गए राति भएको खेलमा रियलले जिरोनालाई पराजित गरेको हो ।
सान्टियागो बर्नाबेउ आइतबार राति सम्पन्न खेलमा रियलले जिरोनालाई २–० ले पराजित गरेको हो । यो जितसँगै रियलले २६ खेलबाट ५४ अंक पु¥याएको छ । शीर्ष स्थानको बार्सिलोनाको पनि समान अंक छ । गोल अन्तरमा रियल दोस्रो स्थानमा रहेको छ ।
रियलको जितमा लुका मोड्रिच र भिनिसियस जुनियरले एक एक गोल गरे । अनुभवी मिडफिल्डर लुका मोड्रिचले खेलको ४१औं मिनेटमा गोल गरे । ८३औं मिनेटमा भिनिसियस जुनियरले दोस्रो गोल गरे ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व