
काठमाडौं । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो जितको यात्रकालाई कायम राखेको छ । यो अपराजित यात्रा लम्ब्याउन बार्सिलोनाले गेटाफेलाई १–० ले पाखा लगाएको हो ।
शीर्ष स्थानमा रहेको बार्सिलोनाले ७ खेलबाट २१ अंक पु¥याएको छ । जुन, दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा चार अंक बढी हो । पराजित गेटाफे समान खेलबाट चार अंकसहित १९औं स्थानमा छ ।
लेवान्डोस्कीले १९औं मिनेटमै बार्सिलोनालाई सुरुआती अग्रता दिलाएका थिए। त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।
फेसबुक प्रतिक्रिया













समाचार
कीर्तिपुरमा नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी–२० सिरिज हुने
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
सेवा स्टन्टबाजी होइन, हाम्रो कर्तव्य हो: गृहमन्त्री सुधन गुरुङ
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन