काठमाडौं । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन्। जिल्ला प्रशासन कार्यालयले काठमाडौंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो ।
विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हा