
काठमाडौं । यस साता सुनको मूल्य प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन, साताको अन्तिम दिन १ लाख ९० हजार ८०० रुपैयाँ पुगेको हो ।
पछिल्लो समय अमेरिकाको चीनसँगको व्यापार युद्ध यथास्थितिमा रहनु, ट्यारिफ दरहरु निषेधात्मक रुपमा उच्च रहेको साथै ट्रम्पको अमेरिकी आर्थिक सुधारको नीति लगायत स्टक मार्केटमा सुधारको नीति, फेडरल बैंकमा ब्याजदर कटौती लगायतका कारणहरुले अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा नेपाली बजारमा पनि त्यसको प्रभाव परेको हो ।
यस साता चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १ हजार ९१० रुपैयाँमा कारोबार भएको चाँदी, शुक्रबार १ हजार ९६० रुपैयाँ कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज