
काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४ अंक भन्दा बढीले बढेर कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ३४ दशमलव ७९ अंकले बढेर २७१२ दशमलव २५ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इण्डेक्स पछि ६ दशमलव ७१ अंक बढेर ४५७ दशमलव ७३ विन्दुमा पुगेको छ । आजको प्रि ओपन सेसनमा १४९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ कम्पनीको सेयर मूल्य घटेको छ ।
आजको प्रि ओपन सेसनमा १५८ कम्पनीका १ लाख १८ हजार ४५ कित्ता सेयर ७१३ पटक खरिद बिक्री हुँदा ४ करोड ६९ लाख ३२ हजार ३८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज