आदिल आलम ‘लक्की ड्र’ बाट बिक्री, काठमाण्डुमा भाग्यमानी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको मिनी अक्सनमा मोहम्मद आदिल आलमलाई सबै ८ वटै टिमले बोली लगाएका छन् । न्युनतम मूल्य १० लाखबाट सुरु भएको बोली १५ लाख रुपैयाँमा पुग्दा सबै ८ वटै टोली इच्छुक देखिएका थिए ।

त्यसपछि भएको लक्की ड्र बाट काठमाण्डु गोर्खाज भाग्यमानी साबित भयो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार