
काठमाडौं । नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली सार्वजनिक बिदाको दिनमा पनि सुचारु रहने भएको छ । राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले आज सूचना जारी गरेर अजो १९ र २० गते उक्त सेवा सुचारु रहने जनाएको हो ।
उक्त सेवा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने केन्द्रीय बैंकले जनाएको छ । अबिरल बर्षाका कारण सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिएको छ ।

फेसबुक प्रतिक्रिया











समाचार
एटीएमबाट अब १०० रुपैयाँका नोट पनि निकाल्न पाइने, राष्ट्र बैंकले बैंकहरूलाई दियो निर्देशन
भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति
कृष्णभीरको सडक सञ्चालनमा आएपछि ग्यास सहज हुन्छ : आयल निगम
सेयर बजारमा उच्च अंकको वृद्धि, कारोबार साढे ४ अर्ब माथि
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान