सम्पूर्ण पार्टी पंक्तिलाई उद्धारमा लाग्न जनता समाजवादीको आह्वान 

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले बाढी पहिरोमा परेका समूदायको उद्धारमा लाग्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेको छ । पार्टीले एक सूचना जारी गर्दै अबिरल बर्षाका कारणले आएको बाढी पहिरोमा परेका नागरिकको उद्धारमा लाग्न आह्वान गरेको हो ।

दुई दिन देखिको अविरल बर्षाको कारण पहिलो र ढुवानका कारण मुलुकको धेरै जसो भूभागका नागरिकको अवस्था चिन्ताजन रहेको भन्दै उद्धारमा लाग्न आग्रह गरिएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार