शरद ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि सर्वोच्च अदालतले छानविन समितिको प्रतिवेदन झिाउन आदेश दिएको छ । बुधबारको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो ।

न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्ने वा हाल जारी अल्पकालिन अन्तरिम आदेश खारेज गर्नुअघि छानविन समितिको फाइल झिकाउन आदेश जारी गरेको हो । उक्त मुद्दामाथि यही मंसिर २८ गते फेरि सुनुवाई हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार