हामी निर्णायक राष्ट्रिय शक्तिका साथ अगाडि बढिसकेका छौँ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु निर्णायक राष्ट्रिय शक्ति बन्दै अगाडि बढेको बताएका छन् । शुक्रबार नेकपा एमालेको ११ औँ महाधिवेशन उद्घाटन समारोहलाई भक्तपुरमा सम्बोधन गदैै उनले यस्तो बताएका हुने ।

‘अब निर्णायक राष्ट्रिय शक्तिकासाथ अगाडि बढ्ने गरी हामी अगाडि बढिसकेका छौँ,’ उनले भने । उनले एमाले जबज अनुसार अगाडि बढेको समेत बताए । ‘हामीसँग जबज छ, समृद्धि नेपाल र सुखी नेपालको गन्तव्य तय गरेर अघि बढिसकेका छौँ,’ ओलीले भने ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार