
काठमाडौं । नेपाल स्टक एक्सेचन्ज(नेप्से)मा साना किसान विकास लघुवित्त र एनएमबि बैंकको मूल्य समायोजना भएको छ । यी कम्पनीहरुको मंगलबार अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।
साना किसान बिकास लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्यमा समायजना हुँदा ७७१.९९ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य ८८२ रुपैयाँ आधार मानेर भाउ समायोजना भएको छ ।
यता, एनएमबि बैंकको ५ प्रतिशत मा बोनस सेयरमा मूल्यमा समायजना हुँदा २४२.७६ रुपैयाँमा कायम भएको छ । मंगलबारको अन्तिम कारोबार मूल्य २५२.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजना भएको छ ।कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर बुधबार कारोबार खुला हुनेछ ।
फेसबुक प्रतिक्रिया













समाचार
फास्ट फुड एसोसिएसनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ लाख बढी सहयोग
रोयल एवान इन्भेस्टमेन्टद्वारा विपद् कोषमा ५ लाख ५ हजार ५५५ सहयोग
कृष्णभीरमा नयाँ ट्र्याक अन्तिम चरणमा, असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी
प्रदेश सरकार मार्फत म्याग्दीका पाँच रणनीतिक महत्वका सडक स्तरोन्नति
पुँजी बजार सुधार कार्ययोजनाले बजारमा ऊर्जा थप्ने मनोज ज्ञवालीको विश्लेषण
रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति
आज ऋषि पञ्चमी, सप्तऋषिको पूजा गरी मनाइँदै
मुस्ताङमा आजदेखि जलवायु सम्मेलन, दुई हजारभन्दा बढी अतिथि सहभागी हुँदै
प्रतिनिधिसभाको बैठक बस्दै
सूचीकृत कम्पनीले आफ्नै सेयर खरिद र कित्ता विभाजन गर्न पाउने, माघभित्र कार्यविधि बनाउन धितोपत्र बोर्डलाई निर्देशन