
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ४.५२ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसनमा २७ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ कम्पनीको सेयर मूल्य बढेको छ । यो सेसनमा आज ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ०.५६ अंकले बढेर ४५५.७७ विन्दुमा पुगेको छ ।
आजको प्रि ओपन सेसनमा ५५ कम्पनीका ६४ हजार ४०७ कित्ता सेयर १०८ पटक खरिद बिक्री हुँदा ३ करोड ९ लाख ३४ हजार ९९ रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया











समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज