
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो कारोबारका दिन बढेर बन्द भएको छ । आज नेप्से ६.७४ अकंले बढेर २५०१.६१ बिन्दुमा बन्द भएको हो। आज ३२९ कम्पनीको ७७ लाख ५७ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४४ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज पाँच उपसूचक राताम्य भएका छन । ८ उपसूचकमा हरियाली आएको छ । फाइनान्स समूहको सेयर सर्वाधिक ०.९० प्रतिशतले बढेको छ।
सोमबार १५५ कम्पनीको सेयर मूल्य बढेको छ भने ९४ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १४ करोड २५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै स्वस्तिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै हिम स्टार ऊर्जाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
१८ दुईपाङ्ग्रे र २६ चारपाङ्ग्रे प्यासेन्जरसहित ५१ ब्रान्ड सार्वजनिक, नाइमा एक्स्पोको तयारी तीव्र
दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार
महालक्ष्मी विकास बैंकको कफि लाउन्ज सहितको डिजिटल हब उद्घाटन
निष्क्रिय खाता घटाउन राष्ट्र बैंकको निर्देशन
गणेश नेपाली प्रकरणको गहिरो छानबिन गरी जिम्मेवार पक्षमाथि कडा कारबाही होस् : सांसद कुँवर
मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् : ओमप्रकाश अर्याल
राहदानी विभागको सर्भरमा समेत समस्या, दिनभर सर्भर डाउन
आत्मदाहको घटनाले देशै मर्माहत भएको बेलामा सर्लाहीका अर्का यूवाले पनि रोजे सोही पथ
सेयर बजारमा १ अंकको गिरावट, कारोबार रकम पौने ७ अर्ब
पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार आजदेखि