प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री कार्कीले समसामयिक राजनीतिक विषयवस्तु, विशेषगरी आसन्न निर्वाचनको सन्दर्भलाई केन्द्रमा राखेर राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन् ।

सचिवालयले सम्बोधनको समय भने सार्वजनिक गरेको छैन । सम्बोधनको मिति तय भए पनि समयबारे थप विवरण पछि उपलब्ध गराइने जनाइएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार