मध्यान्ह १२ बजेसम्म देशभर करिब ३२ लाख मत खस्यो

काठमाडौं । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ । विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी मत काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ । सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार