
सुर्खेत । कर्णालीमा दिउँसो १ बजेसम्म ३०.७ प्रतिशत मत खसेको छ । प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङका अनुसार १ बजेसम्म ३ लाख १८ हजार ३०२ मत खसेको हो ।
प्रदेशमा १० लाख ३७ हजार २५० कुल मतदाता संख्या रहेको छ । जसमध्ये हालसम्म ३० प्रतिशत मत खसेको उनले बताए । गुरुङका अनुसार, सुर्खेत—१, मा ३०.७२, सुर्खेत—२ मा ३१.५३, दैलेख—१ मा २१.९१, दैलेख—२ मा १६.८३ मत खसेको छ । त्यस्तै, जाजरकोटमा ३४.०२, सल्यानमा ३३.५७, रुकुमपश्चिममा ३४.५३, कालिकोटमा २६.७२, जुम्लामा ३१.२० प्रतिशत मत खसेको छ । यस्तै, मुगुमा ३७.५५, डोल्पामा ३४.०५ र हूम्लामा ४३.७२ प्रतिशत मत खसेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने