
काठमाडौं । नेशनल लघुवित्तले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ८६ हजार ४९३ कित्ता सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक संस्थाका विधमान संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । सेयर किन्न चाहने इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी काठमाडौँको नेपाल राष्ट्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनुपर्नेछ ।
तोकिएको अवधि भित्र संस्थापक सेयरधनीबाट कुनै निवेदन प्राप्त नभएको खण्डमा प्रचलित नियमानुसार सर्वसाधारणलाई सेयर बिक्रि गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट