काठमाडौं-१ : रास्वपाकी रञ्जु दर्शनाको अग्रता

काठमाडौं । काठमाडौं १ मा पनि रास्वपाले शुरुवाती अग्रता लिएको छ । रास्वपाका रञ्जु दर्शनाले १६५८ मतसहित शुरुवाती अग्रता लिएकी हुन् ।

नेपाली कांग्रेसका प्रबल थापाले ९२९, राप्रपाका रविन्द्र मिश्रले ४८५, एमालेका मोहनराज रेग्मीले १६१ र नेकपाका मेनुका भण्डारीले ४३ पाएकी छन् ।यो क्षेत्रमा यसअघि लगातार चारपटक कांग्रेसले जितेको थियो ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार