
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ललितपुर ३ मा प्रारम्भिक अग्रता लिएकी छन् । बिहान ४ बजेसम्मको तथ्याङ्क अनुसार उनले ६९६ मत ल्याउँदै प्रारम्भिक अग्रता लिएकी हुन् ।
उनलाई नेपाली कांग्रेसका जितेन्द्र कुमार श्रेष्ठले १०२ लिएर पछ्याइरहेका छन् । त्यसैगरी नेकपा एमालेका सन्दन थापाले २५, नेपाली कम्युनिस्ट पार्टीका राजकाजी महर्जनले २५ र राष्ट्रिय प्रजातन्त्र पार्टीका सविन कुमार खड्काले २४ मत ल्याएर खाता खोलेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा
एसियाली राजमार्गः स्टिल अभावले पुल निर्माण प्रभावित
प्रतिकूल मौसम र भारी वर्षाको जोखिमका कारण धवलागिरि हिमाल आरोहण टोली आधार शिविरबाट फर्कियो
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
एसियन गेम्स पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानसँग खेल्दै
धादिङको कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
प्रधानमन्त्री शाहले यूएन महासभामा भने– ‘नेपालबाट आएको यो चेतावनी मानवताका लागि हो’
प्रधानमन्त्री बालेन र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना