धनुषा । धनुषा–३ मा रास्वपाका मनिष झा फराकिलो मतान्तरले अगाडि छन्। पछिल्लो मतपरिणाम अनुसार रास्वपाका झाले ७ हजार १ मत ल्याएर अग्रता बढाउँदै लगेका छन्।
कांग्रेसका विमलेन्द्र निधिले २ हजार ६९० र एमालेकी जुली कुमारी महतोले १ हजार ३९५ मत पाएकी छन्।