
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी छ । देशभर राष्ट्रिय स्वतन्त्र पार्टीको लहर हुँदा चितवन–१ मा भने रास्वपाका उम्मेदवरा तेस्रो स्थानमा रहेका छन् ।
त्यो क्षेत्रमा नेकपा (एमाले)का उम्मेदवार दावा दोर्जे लामाले सुरुआती अग्रता बनाएका छन् । उनले ३९६ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले १९६ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार हरि ढकाल ७१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
प्रभु महालक्ष्मी लाइफको संस्थापक सेयर बिक्रीमा
सेयर बजारमा पुँजीगत लाभकर घटाउन रौनियारको माग, सेबोनलाई दिए १५ बुँदे सुझाव
निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’
‘ब्रोड पिक’मा निधन भएका तीन नेपालीको शव आज काठमाडौँ ल्याइँदै
स्रोत नखुलेको ५२ लाख नगद सहित पर्साबाट ४ जना पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
पहिरोका कारण दोसल्लेका नौ घरपरिवार विस्थापित
नाइमा मोबिलिटी एक्स्पो आजदेखि सुरु हुँदै, विद्युतीय र नवीनतम सवारीसाधनको भव्य प्रदर्शनी
फत्तेपुर दोभानमा रु २ करोड ६१ लाखको बेलिब्रिज निर्माण हुँदै
एकदिवसिय क्रिकेट टोलिको कप्तानमा पुनः सन्दीप लामिछाने