
काठमाडौं । कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर-३ मा नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले अग्रता लिएका छन् । प्रारम्भिक मतपरिणाम अनुसार शाहले १ हजार ८९० मत ल्याएका छन् ।
शाहलाई राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश रजौरियाले ५९१ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका वीरेन्द्र कनौडियाले ४५९ मत प्राप्त गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला