गणना नसकिँदै रास्वपाका हरि ढकाल विजयी

काठमाडौं । चितवन १ को मतगणना अन्तिम चरणमा पुगेको छ । ९०४७९ गणना हुँदा रास्वपाका हरि ढकालले ५४९७९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका राजेन्द्र बुर्लाकोटीको १२२८४ मत छ । दुईजनाबीचको मतान्तर ४२६९५ छ । अब ५६७५ मत गन्न बाँकी छ ।

एमालेका दावा दोर्जे लामा १०४३३ मतसहित तेस्रो स्थानमा छन् । नेकपाका कृष्ण पन्तको ३८१२ र राप्रपाका बलराम खनालको २१६५ मत छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार