
सुर्खेत । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुर्खेत निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेशकुमार सापकोटा विजयी भएका छन्।
सापकोटाले २६ हजार ९०५ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका नारायणकुमार कोइरालाले १५ हजार २७३ मत प्राप्त गरेका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार कुलमणि देवकोटा तेस्रो स्थानमा रहेका छन्। देवकोटाले ११ हजार ५११ मत प्राप्त गरेका छन् । यस्तै, नेपाली कम्युनिष्ट पार्टीका झकबहादुर मल्लले ४ हजार १ सय ६६ मत प्राप्त गरेका छन्।
साथै, श्रम संस्कृति पार्टीका राजेन्द्र रामजालीले १ हजार ४७०, राष्ट्रिय प्रजातन्त्र पार्टीका कविराम पुरीले १ हजार १८९, उज्यालो नेपाल पार्टीका गम्भीर सिंह भुलले १६४, नेपाल मजदुर किसान पार्टीका तुल्छी खड्काले १५३ र नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का धर्मराज देवकोटाले १३४ मत प्राप्त गरेका छन्।













समाचार
सानिमा रिलायन्स लाइफको नाफामा झिनो सुधार, जीवन बीमा कोष २५ अर्ब माथि
६० प्रतिशतले बढ्यो राष्ट्रिय वाणिज्य बैंकको नाफा, इपीएस सहित अन्य सूचक कस्ता ?
नेपाल लाइफको नाफा ४६ करोड माथि, जीवन बीमाकोष पौने ३ अर्ब नजिक
एलआईसी नेपालको नाफा साढे २८ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक
साढे ७ प्रतिशतले बढ्यो सर्वोत्तम सिमेन्टको नाफा, अन्य सूचक कस्ता ?
नागरिक लगानी कोषको खुद नाफामा सुधार, ईपीएस कति ?
वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउको विरोधमा भत्सर्ना, अविलम्ब रिहाइ गर्न विभिन्न पत्रकार संङहरुको माग
प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ
आयुर्वेद चिकित्सालयः नागरिकको भरोसा बढ्यो, सरकारको ध्यान बढेन
आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै