
काठमाडौं । बुधवार दुई कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएकाे छ । युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर र साल्ट ट्रेडिङ्ग कर्पोरेशनको बोनस सेयर नेप्सेमा सूचीकृत भएकाे हो ।
युनाइटेड अजोड इन्स्योरेन्सले विक्री गरेको १० प्रतिशत हकप्रद सेयर वापत्को २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो ।
त्यस्तै साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ९.५ प्रतिशत बोनस सेयर वापत्को ३ लाख ४ हजार ६८१.१०७२ कित्ता सेयर पनि नेप्सेमा सूचीकृत भएको छ । बिहीवारदेखि कारोबारयोग्य हुने यी सेयर सम्बन्धित सेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।
फेसबुक प्रतिक्रिया











समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?