
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३० अकंले घटेर २५९४.२७ बिन्दुमा कायम भएको छ । आज ३५७ कम्पनीको १ करोड ४४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोडको कारोबार भएको हो ।
आज ११ समूहको सेयरमूल्य राताम्य भएका छन् । आज विकास बैंक र निर्जीवन बीमा समूहको सेयरमूल्य सामान्य बढेको छ । मंगलबार ७८ कम्पनीको सेयरमूल्य बढेको छ भने १८७ कम्पनीको घटेको छ । १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको हो । आज मकर जितुमाया हाइड्रोको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९० करोड ७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सर्वोत्तम पेन्ट्सका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । आज यस लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।













समाचार
चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
विश्व अण्डा दिवस : नेपालमा वार्षिक प्रतिव्यक्ति ६९ अण्डा खपत हुँदै
चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल
भेडाच्याङ्ग्रा बिक्री गर्न एक महिना बढी पैदल यात्रा, किसानलाई बजारकै चिन्ता
साता दिनमा झिनो अंकले बढ्यो नेप्से, औषत कारोबार औषतमा ३ अर्बमा सिमित
साता दिनमा ९०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
यस्तो छ शनिबारको मौसम
शनिबारको विनिमयदर : कुन देशको सटहीदर कति ?
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण