
काठमाडौं । शिखर इन्स्योरेन्सले भोटेकोसी, रसुवा तथा नुवाकोटमा आएको बाढीका कारण कम्पनीमा बीमा गरिएका सम्पत्तिमा क्षति पुगेका बीमित तथा बीमित संस्थालाई बीमा दाबीसम्बन्धी सेवाका लागि सम्पर्क गर्न आग्रह गरेको छ।
कम्पनीले क्षतिग्रस्त बीमित सम्पत्तिका सम्बन्धमा आवश्यक जानकारी तथा दाबी प्रक्रियाका लागि विभिन्न शाखा तथा दाबी विभागमा सम्पर्क गर्न अनुरोध गरेको हो।
कम्पनीका अनुसार नुवाकोट शाखामा ९८०१९१२४१० र ९८०१९१२४११, नौबिसे शाखामा ९८०१९१२४०२ तथा दाबी विभागमा ९८०१२३७७१७ नम्बरमा सम्पर्क गर्न सकिनेछ। त्यस्तै, धादिङ शाखाका लागि ९८०११८४८५३, ९८०२३३६४६५, ९८०१२३५१०३ र ९८०२३२०८२० नम्बरमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।
फेसबुक प्रतिक्रिया












समाचार
एम्बाप्पेको ह्याट्रिकमा रियल म्याड्रिडको सानदार जित
आईएफआरसीद्वारा भोटेकोसी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा
रिज लाइन इनर्जीको विशेष साधारणसभा आह्वान, के छन् एजेण्डा ?
युनाइटेड अजोड इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?
बाढी प्रभावितको राहतका लागि भारत सरकारले पठायो १० टन औषधी र मानवीय सहायता सामाग्री
टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै
मुस्ताङमा स्याउ टिप्न कार्यतालिका
उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर
रसुवा बाढीपीडितको दाबी भुक्तानीमा बीमितलाई सहजीकरण गर्न बीमक संघको आग्रह
एनआईसी एशिया र मुक्तिनाथ क्यापिटलका दुई नयाँ सामूहिक लगानी योजना धितोपत्र बोर्डबाट स्वीकृत