
काठमाडौं । एभरेस्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीहरुलाई कुल १५ प्रतिशत लाभांश वितर(ा गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद (कर सहित) लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
बैंकले हाल कायम १३ अर्ब ७२ करोड १३ लाख ७५ हजार ९२४ रुपैयाँ चुक्ता पुँजीका आधारमा लाभांश वितरण गर्न लागेको हो ।
फेसबुक प्रतिक्रिया












समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त
भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनद्वारा दुःख व्यक्त, प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने प्रतिबद्धता