
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी) ले आफ्ना बीमितहरूलाई दाबी भुक्तानी तथा परिपक्वता लाभ (म्याच्युरिटी बेनिफिट) लिन आग्रह गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न समयमा परेको दाबी निवेदन र बीमालेख परिपक्व भई सो बापतको लाभ लिन आवश्यक कागजात सहित नजिकको शाखा तथा उपशाखा कार्यालय सहित केन्द्रीय कार्यालयमा समेत सम्पर्क गर्न सकिने जनाएको हो ।
साथै आफ्नो ठेगाना र मोबाइल नम्बर पनि अद्यावधिक गर्न कम्पनीले बीमितलाई आग्रह गरेको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
बिजुलीमा लगाइएको भ्याट हटाइने
न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु
संयुक्त राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री र प्रतिपक्षी दल कांग्रेसबीच छलफल
प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु