
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। बैंकले दुई जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेका ८९ हजार ७५९ कित्ता सेयर बिक्रीमा ल्याएको हो।
सेयर खरिदमा इच्छुक कम्पनी, व्यक्ति वा संघ–संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ। यसअघि संस्थापक सेयरधनीहरूका लागि ३५ दिने सूचना जारी गरिएको थियो तर कुनै आवेदन नआएपछि बैंकले सर्वसाधारणका लागि बिक्री गर्ने निर्णय गरेको हो।
बैंकका अनुसार लगानीकर्ताले काठमाण्डौको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा पुगेर आफूसँग कति कित्ता र कुन दरमा खरिद गर्न चाहन्छ भन्ने विवरणसहित निवेदन पेश गर्नुपर्नेछ।
फेसबुक प्रतिक्रिया











समाचार
हतुवागढी खैराङमा अदुवा खेती विस्तार
चिनाकोट दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण
भोटेकोशी बाढीः ‘मेरो गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस् !’
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची सार्वजनिक
देशभर मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
रास्वपा ओखलढुंगाका सांसद पोखरेलको स्वकीय सचिवमा पत्रकार थापामगर नियुक्त
चिलिमे जलविद्युत् आयोजनामा नेपाली सेनाको खोज तथा उद्धार तीव्र
५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज