
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको आवेदन परेको छ । सरकारले गठन गरेको अध्यक्ष छनोट सिफासिर समितिका अनुसार अन्तिमदिनसम्म १३ जनाले आवेदन दिएका हुन् ।
प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव देखि नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसम्म छन् । प्राधिकरणको अध्यक्ष बन्नका लागि पूर्व सचिव महेश्वर न्यौपानेले पनि आवेदन दिएका छन् । त्यस्तै राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष तथा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देव कुमार ढकालले समेत प्राधिकरणको अध्यक्षका लागि आवेदन दिएका छन् ।
त्यस्तै अन्य आवेदनकमा बिक्रान्त पाण्डे तत्कालिन युनाइटेड इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत (लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सिईओ) रमेश भट्टराई, कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक बिष्णु बाबु मिश्र समेत रहेका छन् ।













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह