पदभारग्रहण पछि के भनछन् नवनियुक्त गृहमन्त्री अर्याल ?

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले परिवर्तनले नयाँ ऐतिहासिक अवसरको ढोका खोलेको बताएका छन् । पदभार ग्रहण लगतै गृहमन्त्री अर्यालले क्षति भए पनि आन्दोलनले ऐनिहासिक अवसरको ढोका खोलेको बताएका हुन् ।

‘अहिले अब विवाद गरेर पछि फर्किने होइन । विवाद हटाएर अघि बढ्ने हो’ मन्त्री अर्यालले भने, ‘क्षति भए पनि ऐतिहासिक अवसरका लागि ढोका खुलेको छ । अहिले सुरुवात गर्ने र त्यसलाई निर्वाचन बाट थप प्रमाणिकरण गर्न लाग्नुपर्छ ।’ उनले अहिले मुलुकलाई दीर्घकालीन रुपमा सहि बाटोमा लैजानुपर्ने पनि बताए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार