
काठमाडौं । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.९७ अंकले बढेर २६१४.१८ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९ कम्पनीको सेयर मूल्य घटेको छ । आज ५ कम्पनीको सेयर मूल्य यो सेसनमा स्थिर रहेको छ ।
त्यस्तै आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले बढेर ४५५.८५ विन्दुमा पुगेको छ । आजको उक्त सेसनमा १ करोड ७७ लाख बढीको कारोबार भएको छ । आजको प्रि ओपन सेसनमा ५९ कम्पनीका ३१ हजार ४९० कित्ता सेयर ९० पटक खरिद बिक्री हूँदा १ करोड ७७ लाख ८७ हजार १७० रुपैयाँको कारोबार भएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम
भलमन्सा विधेयकमाथि छलफल: सबै समुदायको छुट्टाछुट्टै मौलिक अभ्यासलाई समेट्न माग
चाडबाड नजिकिँदै गर्दा बजार अनुमगन
पश्चिमका क्यान्सर बिरामीका लागि आशा बन्दै खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल
दमौली–भरतपुर प्रसारण लाइनका लागि सबै सामुदायिक वनमा रुख कटानको स्वीकृति
खर काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु
अन्तिम समयको गोलले हारबाट जोगियो म्यानचेस्टर युनाइटेड
म्याद गुज्रेका सामग्री फेला परेपछि खोटाङमा अनुगमन तीव्र
साउदी छोडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक १ लाख आम्दानी
कालीगण्डकी कोरिडोर केन्द्रित पशुपालन प्रवर्द्धन