
काठमाडौं । नेपाल प्रियिमर लिग क्रिकेट (एनपिएल) को पहिलो क्वालिफायरमा विराटनगर किङसले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १५६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाए पछि सुदूरपश्चिमले उक्त लक्ष्य पाएको हो ।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक ६३ रनको योगदान दिए । शेल्डन ज्याक्सनले २० रनको योगदान दिए । त्यस्तै आरिफ शेखले २० रनको योगदान दिए । विराटनगरका लागि मर्चेन्ट डे लाङ्गे र प्रतिश जिसीले समान २/२ विकेट लिए । समूह चरणको खेलमा भने विराटनगर सुदूरपश्चिमलाई पराजित गरेको थियो ।
फेसबुक प्रतिक्रिया













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व