
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमी नेपाल हाइड्रोपावरको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । यस हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयरमा मूल्य समायोजन हुँदा भाउ ३१३.१० रुपैयाँमा कायम भएको छ ।
बिहीबारको अन्तिम कारोबार मूल्य ५२६.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । कम्पनीको समायोजित मूल्यलाई आधार मानेर सोमबार कारोबार खुला हुनेछ।
फेसबुक प्रतिक्रिया












समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज