
काठमाडौं । चितवन–१ मा नेपाली कांग्रेसका राजेन्द्र बुर्लाकोटी र एमालेका दावा दोर्जे लामालाई पछि पार्दै रास्वपाका उम्मेदवार हरि ढकालले अग्रता कायम गरेका छन् ।
प्रारम्भिक मतगणनामा पछि परेका ढकालले १७९१ मतका साथ अग्रता कायम गरेका हुन् । यस्तै, एमालेका दावा दोर्जे लामाले १६१७ मत ल्याएका छन् भने कांग्रेसका राजेन्द्र बुर्लाकोटीले १४४९ ल्याएका छन् ।
फेसबुक प्रतिक्रिया












समाचार
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो