
काठमाडौं । जापानी अटोमोबाइल ब्रान्ड निसानले नेपाली बजारमा आफ्नो नयाँ एसयूभी टेकटन सार्वजनिक गरेको छ। नाइमा मोबिलिटी एक्स्पोको अवसर पारेर निसानले टेकटन नेपाली बजारमा लन्च गरेको हो। नयाँ पुस्ताको एसयूभीका रुपमा अघि बढाइएको टेकटनले निसानको नेपाली बजारमा उत्पादन पोर्टफोलियो थप फराकिलो बनाउने अपेक्षा राखिएको छ।
यो गाडीको बजार मूल्य ५१ लाख २९ हजार रुपैयाँ राखिएको छ। टेकटनको डिजाइनलाई आधुनिक तथा बोल्ड एसयूभी स्वरुप दिइएको छ। ठूलो आकारको बडी, नयाँ पुस्ताको डिजाइन ल्याङ्ग्वेज र आधुनिक इन्टेरियरसहितको यो मोडल निसानको एसयूभी सेग्मेन्टमा महत्वपूर्ण उत्पादनका रुपमा आएको हो।
नेपालमा पछिल्लो समय एसयूभी सेग्मेन्टमा ग्राहकको आकर्षण बढ्दै गएको छ। यही बजारलाई लक्षित गर्दै निसानले टेकटन सार्वजनिक गरेको हो।
फेसबुक प्रतिक्रिया













समाचार
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज
उपत्यका छाड्ने यात्रुको चाप उच्च
जयन्ती मावि आवासीयमा रुपान्तरण
विश्वकप क्रिकेट लिग–२ : ओमानको सामना गर्दै नेपाल
अवरुद्ध गलकोट–ताराखोला सडक सञ्चालन
संरक्षणसँगै धार्मिक पर्यटकीय गन्तव्य बन्दै ‘महादेव थान
‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्मः के–के हुँदैछन् नयाँ काम ?
पोखरा-भरतपुर-लुम्बिनीबिच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
आजसम्म कायम सेयरधनी गुराँस लघुवित्तको लाभांश पाउने
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पुजा गरिँदै