
काठमाडौं । पछिल्लो एक साताको अवधिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत सञ्चालित हेलो सरकारमा ५ हजार ५ सय ५७ वटा गुनासा आएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार गरेको नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी गराइएको हो ।
प्राप्त गुनासामध्ये पोर्टलमार्फत २ हजार ३ सय ७९ र पोर्टलमार्फत सम्बन्धित ठाउँमा १ हजार ७२७ वटा गुनासा पठाइएको छ । त्यस्तै, पोर्टलमार्फत २ हजार ५० वटा गुनासा समाधान भैसकेको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
त्यसैगरी पोर्टलमार्फत प्रक्रियामा रहेका ७५४ वटा गुनासा रहेका छन् । हेलो सरकारमा ३ हजार १७८ फोन उठेका र त्यसमध्ये फोनबाटै २ हजार १७७ समाधान भैसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रिया













समाचार
इङ्लिस प्रिमियर लिग आज राति सुरु हुँदै, आर्सनल र कोभेन्ट्री आमनेसामने हुने
टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित
खबराको केरामा ‘फ्युजारियम’
यस वर्षको धान रोपाइँ सकियो, गत वर्षभन्दा उत्साहजनक
एसीसी प्रिमियर कपको अभ्यास खेल : नेपालको लगातार दोस्रो जित
रास्वपाको प्रवक्तामा खरेल, सहमहामन्त्रीमा यादव, अझै पूरा भएन केन्द्रीय समिति
बाँदर धपाउने क्रममा लडेर एक जनाको मृत्यु
गाँजाको व्यावसायिक उत्पादन र औषधीय प्रयोगका लागि कानुनी व्यवस्था गर्न सरकार सकारात्मक : अर्थमन्त्री वाग्ले
हामीले नोटबन्दीबारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
डीडीसीको बजार दुबईमा विस्तार, पहिलोपटक ६ सय किलो घ्यू पठाइँदै