
काठमाडौं । इङ्लिस प्रिमियर लिगको नयाँ सिजन शुक्रबार राति सुरु हुँदै छ। सिजनको उद्घाटन खेलमा साविक विजेता आर्सनलले घरेलु मैदान एमिरेट्स स्टेडियममा नवप्रवेशी टोली कोभेन्ट्री सिटीको सामना गर्दैछ। खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुनेछ।
आर्सनल आफ्नो उपाधि रक्षा यात्राको सुरुवात जितका साथ गर्ने दाउमा छ भने सन् २००१ पछि पहिलोपटक शीर्ष डिभिजनमा फर्किएको कोभेन्ट्रीका लागि यो यात्रा निकै चुनौतीपूर्ण हुने देखिन्छ। चेल्सीका पूर्व लेजेन्ड फ्र्यांक ल्याम्पार्डको प्रशिक्षणमा रहेको कोभेन्ट्रीले गत सिजन च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गर्दै प्रिमियर लिगमा बढुवा भएको थियो। तर, लिगको पहिलो खेलमै साविक विजेताको सामना गर्नु उनीहरूका लागि ठूलो परीक्षा हुनेछ।
फेसबुक प्रतिक्रिया













समाचार
बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा
जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी
पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज
ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना
एनपिएलको तयारी अन्तिम चरणमा: कीर्तिपुर मैदानमा के-के फेरिँदै छ?
दसैंको टीका कात्तिक ४ गते, उत्तम साइत बिहान १०ः२६ बजे
नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज
घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला
आजको मौसम : मनसुनी वायुको प्रभाव कायमै, ५ प्रदेशमा भारी वर्षाको सम्भावना
विदेशी विनिमयदर : डलर र युरो मंहगियो, पाउण्ड सस्तीदा कुनको मूल्य कति ?