
काठमाडौं । एक हप्तापछि खुम्बु क्षेत्रको मौसम खुलेसँगै तेञ्जिङ हिलारी विमानस्थलमा उडान भएको छ । आज एकै दिन विमानस्थल हुँदै एक हजार एक सय ५५ जना पर्यटक खुम्बु क्षेत्र भित्रिएका तेन्जिङ हिलारी विमानस्थल लुक्लाले जनाएको छ ।
प्रतिकुल मौसमका कारण रामेछापको मन्थली र काठमाण्डौमा रोकिएका पर्यटक हवाई मार्ग हुँदै लुक्ला पुगेका हुन् । यस्तै लुक्लामा रोकिएका साढे पाँच सय भन्दा धेरै पर्यटक मन्थलीमा पुगेका छन् । आज लुक्ला विमानस्थलमा जहाजले ४७ पटक र हेलिकोप्टरले एक सय ३० पटकभन्दा धेरै उडान गरेका छन् ।
फेसबुक प्रतिक्रिया













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया