
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले २८औं वार्षिक साधारणसभा पुस २४ गते बोलाएको छ। होटल्सको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान साढे ११ बजे सभा बस्ने निर्ण गरेको हो ।
सभामा होटल्सले चुक्ता पुँजीको आधारमा सेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश (कर बाहेक) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आवको वार्षिक र लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, एकजना सञ्चालकको नियुक्ति गर्ने लगायतका प्रस्ताव पनि सभाका लागि तय गरिएका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ होटल्सले पुस ७ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसका आधारमा पुस ६ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह