
काठमाडौं । कृषि उत्पादन र उत्पादकत्वमा योगदान गर्ने विभिन्न ८ वटा विधाका किसानहरुलाई सम्मान गरिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले आफ्नो १७ औँ वार्षिक साधारण सभामा देशभरबाट विभिन्न विषयगत विधामा उत्पादन र उत्पादकत्व बढाउन योगदान गर्ने ८ जना सदस्य किसानहरुलाई सम्मान गरेको हो ।
संघले कपिलवस्तुका युवा पशुपालक किसान काशीराम भट्टराई, कैलालीकी माछा पालक किसान सोना पती थारु, बर्दियाका नर्सरी व्यवसाय गरिरहनुु भएकी माया योगी, कृषि तथा पशुपालन व्यवसाय गरिरहनुभएकी नवलपुरकी माया देवि बस्याल, चितवनकी मिना कुमारी महतो, सुर्खेतका डिलाराम आचार्य र झापाका डम्बर बहादुर विश्वकर्मलाई पुरस्कृत गरेको हो ।
फेसबुक प्रतिक्रिया













समाचार
बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
करोडौँ खर्चेर बनेको खुट्टीखोला सिँचाइ आयोजना अलपत्र: खेतसम्म पानी नपुग्दा किसान आकाशे पानीकै भरमा
साँझपख झनै चम्कन्छ भानुचोक
याङवरक पोखरी खानेपानी योजना सम्पन्न
दसैँसँगै घरबासमा आन्तरिक पर्यटकको चहलपहल
गुराँस लघुवित्तको सेयरमूल्य समायोजन
नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
दोहाेरो वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर
घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणले सहज